११ बैशाख २०८१, मंगलबार

Tag: आणविक

आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकी आग्रह

१८ माघ, स्टानफोर्ड, क्यालिफोर्निया । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन् । उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका