२०७८ साल श्रावण २६ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, श्रावण २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका अधिकांश भूभागमा सामान्य