२०७८ साल फागुन ७ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै उल्लेखनीय प्रणाली छैन । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भु-भागमा