७ फाल्गुन २०८२, बिहिबार

Tag: आजको मौसम

२०७८ साल फागुन २१ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम