१७ चैत्र २०८२, मंगलबार

Tag: आजको मौसम

२०७९ श्रावण ५ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ । हाल मौसमको अवस्था हाल देशभर