२०७९ असोज ३१ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज ३१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल मौसमको अवस्था देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही