२०७९ मंसिर ४ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा