२७ जेष्ठ २०८३, बुधबार

Tag: आजको मौसम

२०८० असोज १२ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली