५ जेष्ठ २०८१, शनिबार

Tag: आजको मौसम

२०७९ जेठ १६ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ