१ जेष्ठ २०८३, शुक्रबार

Tag: आजको मौसम

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको मौसम बुलेलिटनअनुसार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र