१ जेष्ठ २०८३, शुक्रबार

Tag: आजको मौसम

२०८० चैत १६ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र