१९ बैशाख २०८१, बुधबार

Tag: आगामी निर्वाचन

प्रचण्डको प्रस्ताव : आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रस्ताव राखेका छन् । केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले कुनैपनि हालतमा सत्ता गठबन्धनलाई आगामी चुनावसम्म नै निरन्तरता