८ बैशाख २०८१, शनिबार

Tag: आगामी निर्वाचन

निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । आज बुधबार बागमती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्किनुपर्ने