२८ चैत्र २०८२, शनिबार

Tag: आगजनी र तोडफोड

जेनजी आन्दोलनमा आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन्