२२ बैशाख २०८१, शनिबार

Tag: आक्रमण

पत्रकार कार्कीमाथि सांघातिक आक्रमण, घटनाप्रति महासंघ र युनियनद्वारा निन्दा

बनेपा, २१ भदौ । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आज बनेपामा साङ्घातिक आक्रमण भएको छ । बनेपा नगरपालिका वडा नं. ८ बसपार्कमा एक हार्डवेयर पसलमा सामान किनिरहेका बेला सूर्यविनायक नगरपालिका-१० का उद्धव कार्कीले एक्कासी मुक्का हानेर