७ बैशाख २०८३, सोमबार

Tag: आउटरिच

डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’

१५ मंसिर, काठमाडौं । अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउण्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरुलाई अवगत गराएको छ । परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका लागि