१४ बैशाख २०८१, शुक्रबार

Tag: आईसीसी

वेष्ट इन्डिज आईसीसी एकदिवसीय विश्वकप खेल्ने पक्का

एजेन्सी, ८ चैत । पूर्व च्याम्पियन वेष्ट इन्डिज सन् २०१९ मा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट भएको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा स्कटल्याण्डलाई डकवर्थ एण्ड लुइसको नियमका आधारमा ५ रनले हराउँदै वेष्ट इन्डिजले विश्वकपमा स्थान बनाएको हो । टस