१४ बैशाख २०८१, शुक्रबार

Tag: आईसीसी विश्वकप

विश्वकप छनोटको सुपरसिक्स समिकरण रोमाञ्चक मोडमा

एजेन्सी, ६ चैत । आईसीसी विश्वकप छनोटको सुपरसिक्स अन्तर्गत वेष्ट इन्डिजले तेस्रो जित निकालेको छ । वेष्ट इन्डिजको जितपछि विश्वकपमा छनोट हुने शीर्ष दुई टिमको टुङगो रोमाञ्चक मोडमा पुगेको छ । जिम्बावेको हरारे मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टिम