१९ चैत्र २०८२, बिहिबार

Tag: आईसीडीको ब्याट्री

पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो

काठमाडौँ । पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको ‘इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)’ को ब्याट्री फेरिएको छ । आज बिहीबार थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा शाहको आईसीडीको ब्याट्री फेरिएको उपचारमा संलग्न डा. यादव भट्टले जानकारी दिए। आज बिहान साढे ९ बजे आईसीडीको ब्याट्री