७ बैशाख २०८१, शुक्रबार

Tag: आइसीसी विश्वकप

आइसीसी विश्वकप क्रिकेटमा नेपाल युएईसँग पराजित

काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको