काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वालवालिकाका लागि आइसीयू र खोपको तयारी गर्न सरकारलाई आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा आज लेख्दै उनले उनले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले