१३ बैशाख २०८१, बिहिबार

Tag: आइपीओ

आइपीओकाे रिजल्ट अब तीन वेबसाइटबाट मात्रै हेर्न पाइने

काठमाडौँ । नेपालमा अब प्राथमिक सेयर (आइपिओ) को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ । लगानीकर्ताले अब कुनैपनि कम्पनीकाे साधारण शेयर (आइपीओ) काे नतिजा मेरो शेयर, बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटबाट मात्रै हेर्न पाउने