काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का पदाधिकारीबीच ‘विस्तारित कर्जा सुविधा’ कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज छलफल भएको छ । श्रव्य दृश्यका माध्यमबाट भएको छलफलमा अर्थमन्त्रीले प्रस्तावित कर्जा सुविधा कार्यक्रमको तयारीका लागि नेपाल र