१३ आश्विन २०८१, आइतबार

Tag: अान्दोलन

यातायात व्यवसायीद्वारा अान्दोलनका कार्यक्रण घोषणा

५ वैशाख, काठमाण्डौ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा