६ बैशाख २०८१, बिहिबार

Tag: अाइसीसी

नेपाल र हङकङबीचको अभ्यास खेल रद्द

१७ फागुन, जिम्बाबे । खराब मौसमका कारण अाइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीचको अभ्यास खेल रद्द भएको छ। जिम्बाबेको क्वेक्वे मैदानमा हुने भनिएको खेल गएराती पानी परेर चिसिएको मैदान कारण रद्द भएको हो। पचास ओभरको खेल समयमा