१४ बैशाख २०८१, शुक्रबार

Tag: असुरक्षित

आफन्तबाटै छोरीचेली असुरक्षित हुन थालेपछि समुदाय आतंकित

काठमाडौँ । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन्। यस्ता घटना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको