७ चैत्र २०८२, शनिबार

Tag: असर्फी सदा

पूर्वसांसद सदा सम्मानित

१७ साउन, राजविराज । पूर्वसांसद तथा दलित र भूमिअधिकार आन्दोलनका अगुवा असर्फी सदा ‘वैद्य–प्रकाश मानवअधिकार पुरस्कार, २०७५’ बाट सम्मानित हुनुभएको छ । सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार आयोजित २६औँ प्रकाश स्मृति दिवसका अवसरमा स्थानीय अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का