१८ बैशाख २०८३, शुक्रबार

Tag: अव्यवस्थित विद्युतीकरण

अव्यवस्थित विद्युतीकरणले बढायो सुरक्षा जोखिम

डोटी, २३ भदौ । अव्यवस्थित विद्युतीकरणका कारण जिल्लामा भौतिक र मानवीय जोखिम बढ्दै गएको छ । विद्युत् विस्तारका लागि तानिएका अव्यवस्थित तथा नाङ्गो तारका कारण भौतिक र मानवीय जोखिम बढ्दै गएको हो । जथाभावी तानिएका विद्युत्का नाङ्गो तारमध्ये कतै अग्लो रुखमा