कास्कीमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको
पोखरा, जेठ २० । वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं. १० र १५का विभिन्न स्थानमा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा विक्रिवितरण गर्दछन् भन्ने सूचनाका आधारमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ठूलो परिमाणको