१५ बैशाख २०८१, शनिबार

Tag: अलमल

अलमलमा तीन दल : देउवासँग जसपाको अविश्वास, बाबुरामको राजनीति धरापमा

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच अविश्वास बढ्दै गएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन भित्रभित्रै लालायित छन् तर जसपाको सिंगो समर्थन नपाए उनको नेतृत्वमा नयाँ गठबन्धन बन्न सक्दैन