३० चैत्र २०८२, सोमबार

Tag: अलकापुरी भक्तपुर

अलकापुरी भक्तपुर र मल्लकालीन भारदार विमोचन

३ असोज, भक्तपुर । भक्तपुरमा आज एकैसाथ दुई पुस्तक ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ सार्वजनिक गरिएको छ । पत्रकार एवं साहित्यकार जितेन्द्र श्रेष्ठ ‘रसिक’ को आठाँै कृति ‘अलकापुरी भक्तपुर’ र संस्कृतविद् ओम धौभडेलको भक्तपुर ‘दरबारका मल्लकालीन भारदारहरु’को पुरातत्व