३ मंसिर २०८१, सोमबार

Tag: अर्बुद रोगी

झापामा अर्बुद रोगी बढ्दै

झापा । झापामा क्यान्सर रोगीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । विषादीयुक्त खानेकुरा, असन्तुलित जीवनशैली र बेलैमा उपचारको अभावले क्यान्सर रोग स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको छ । प्रदेश नं १ को पूर्वाञ्चल क्यान्सर अस्पतालमा हरेक दिन ६२ जना क्यान्सरका