१२ आश्विन २०८१, शनिबार

Tag: अर्नमा गाउँपालिका

सिरहाको अर्नमा गाउँपालिकामा बाबु र छोराको हत्या

लहान । सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । सन्त कुमारको