१४ बैशाख २०८१, शुक्रबार

Tag: अर्थ मन्त्रालय

अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा, औसत उपलब्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार मन्त्रालयमा समीक्षा भएको थियो । समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त