२६ भदौ २०८३, शुक्रबार

Tag: अर्थतन्त्र गतिशील

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँच वटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँच वटा प्याकेजमार्फत काम अघि बढाइरहेको