२० जेष्ठ २०८३, बुधबार

Tag: अराजकतन्त्र

उत्ताउलिएर धेरै अघि नबढ्नुहोला, अराजकतन्त्र लामो समय चल्न सक्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका छन्। पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै आज ओलीले अराजकतन्त्र धेरै लामो समय नजाने पनि बताए । ओलीले