१० मंसिर २०८१, सोमबार

Tag: अम्लीयपन

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्दै

गलेश्वर ९ भदौ । म्याग्दीको अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको छ । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा