बेइजिङ । चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी यस महिनाको सुरूदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ । जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे टेकक्रन्च नामक प्राविधिक साइटले भनेको