११ बैशाख २०८१, मंगलबार

Tag: अमिक शेरचन

प्रदेश प्रमुख शेरचनद्वारा चार विधेयक प्रमाणीकरण

गण्डकी, २७ कात्तिक । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले गण्डकी प्रदेशसभाले पारित गरी पठाएका चारवटा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रमाणीकरण गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरीको व्यवस्था