काठमाडौं । नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सांसद अमरेश सिंहमाथि सुराकी नलगाएको स्पष्ट पारेका छन् । आज मंगलबारको मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग निर्णय सार्वजनिक गर्दै पोखरेलले आमाथि