१३ आश्विन २०८१, आइतबार

Tag: अमरराज नहर्की

प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित

दमौली, २६ माघ । नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनले उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित नहर्कीले ३० मत र