२५ चैत्र २०८२, बुधबार

Tag: अभिलेखन

चमेराका तीन नयाँ प्रजातिको अभिलेखन

१५ साउन, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समयमा गरिएको अध्ययनले चमेराका तीन नयाँ प्रजातिको अभिलेखन भएको छ । यो सँगै नेपालमा पाइने चमेराका प्रजातिको संख्या ५५ पुगेको छ । साना स्तनधारी प्राणी संरक्षण अनुसन्धान फाउण्डेशनले सन् २०१६ अगष्टदेखि २०१८ को