महामारीमा अपाङ्गगतालाई ध्यान दिन आग्रह
चिप्लेढुङ्गा, ५ वैशाख । कोभिड –१९ को महामारीले विश्व आक्रान्त बनिरहेको वर्तमान अवस्थामा उच्च जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशले आज प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा