७ फाल्गुन २०८२, बिहिबार

Tag: अपांगता भएका व्यक्ति

अपांगता भएका व्यक्तिको संवधौनिक अधिकार पूर्णरूपमा कार्यान्वयन हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपांगता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। अपांगता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय दिवस, २०२५ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘नेपालको संविधानले पनि अपांगता भएका नागरिकलाई पहिचानसहित मर्यादा र