११ बैशाख २०८१, मंगलबार

Tag: अन्तर्राष्ट्रिय म्याराथन

भूमिराजले जिते पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि

७ फागुन, पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । सोमबार पोखरामा भएको प्रतिस्पर्धामा उनले निर्धारित ४२.१९५ किलोमिटरको दौड २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै