५ फाल्गुन २०८२, मंगलबार

Tag: अन्तर्राष्ट्रिय मुद्राकोष

दक्षिण अफ्रिकालाई मुद्राकोषको ४ अर्ब ३० करोड डलर सहायता

वासिङ्टन, १३ साउन । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोना भाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई चार अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । कोषले जारी गरेको वक्तव्यमा दक्षिण अफ्रिकाको चुनौतीपूर्ण बनेको स्वास्थ्य अवस्था र गम्भीर आर्थिक प्रभावलाई