काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको क्षति र त्यससँग जोडिएका बहुआयामिक विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउन निर्देशन दिएको छ। महासभामा प्रधानमन्त्री बालेन शाह र परराष्ट्रमन्त्री शिशिर खनाल लगायत सहभागी हुनेछन् । आज आइतबार बसेको रास्वपा केन्द्रीय