१३ आश्विन २०८१, आइतबार

Tag: अन्तर्राष्ट्रिय अवार्ड

शुभतारा थ्री एन्जल्स स्कूललाई अन्तर्राष्ट्रिय अवार्ड

गण्डकी । उद्धार रोकथाम र पुनःस्थापनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध कार्यरत थ्री एञ्जल्स नेपालद्वारा पोखरामा सञ्चालित शुभतारा थ्री एञ्जल्स मिसन स्कूलले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । विश्वका १५३ देशका विद्यालयसँग प्रतिस्पर्धा गर्दै सो विद्यालयले ब्रिटिस काउसिलद्वारा प्रदान गरिने इन्टरनेशनल स्कुल