१४ बैशाख २०८१, शुक्रबार

Tag: अनुसन्धान

‘समन्वय गरेर अनुसन्धान अगाडि बढाउँछौँ’

८ भदौै, भीमदत्तनगर । आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभएको छ । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुग्नुभएका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च