७ बैशाख २०८१, शुक्रबार

Tag: अनिल केशरी शाह

नबिलकार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न बैंक र कतार एयरवेजवीच सम्झौता

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो